
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटी बैठक रोकेर पार्टीभित्रको सङ्कट टार्ने विन्दुको खोजी गर्ने सहमति भएको छ । शुक्रबारको बैठक सहमतिमा नपुगेपछि दुई अध्यक्षबीच शनिबार बिहान ९ बजे बस्ने र स्थायी कमिटी बैठकअघि नै समाधान खोज्ने सम... थप हेर्नुहोस्
धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजना... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ । यस्तै, महाशाखाले शनिबार दिउँस... थप हेर्नुहोस्
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यातायात सञ्चालन गर्ने निर्णय गरिएको महासङ्घले जनाएक... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि विहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदे... थप हेर्नुहोस्
कञ्चनपुरमा एक जोडीले आत्महत्याको उद्देश्यले सँगै हामफालेका छन् । शुक्रबार बिहान ११ बजेतिर भीमदत्त नगरपालिका– १ भाँसीमा एक प्रेमी जोडी नहरमा हामफालेका हुन् । भीमदत्त नगरपालिका– २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले नहर... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण राजधानी काठमाडौंमा पहिलो मृत्यु भएको छ । काठमाडौंको बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको र मृत्युपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि... थप हेर्नुहोस्
जनकपुरधाममा एक १० वर्षीय बालिका मृत अवस्था अवस्थामा फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बालिका... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा दुई नेताबीच पार्टी एकता... थप हेर्नुहोस्
उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड-१९ संकट व्यव... थप हेर्नुहोस्
