राष्ट्रिय समाचार

News-Image

तपस्वी बम्जनविरुद्ध कैद सजाय माग गर्दै अदालतमा मुद्धा दर्ता

  • २०७७ असार १९, शुक्रबार

सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ । सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार... थप हेर्नुहोस्

News-Image

फेसबुकमा लाइभ आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले किन हटायो ?

  • २०७७ असार १९, शुक्रबार

हिजो बिहीबार फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनको भ... थप हेर्नुहोस्

News-Image

सत्याग्रहीलाई भेट्न अस्पताल पुगे पूर्व युवराज पारस

  • २०७७ असार १९, शुक्रबार

पूर्व युवराज पारस साहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् । इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा, चार दिनमा भेटिए ७१ जना संक्रमित

  • २०७७ असार १९, शुक्रबार

काठमाडौं उपत्यकामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो दिनको तथ्यांकले नेपालमा कोरोना संक्रमण देखिएको ५ महिनापछि झनै संक्रमणको जोखिम बढेको देखाउँछ। सरकारले गत असार १ गतेदेखि लकडाउन परिमार्जन गरेसँगै उपत्यका भित्रिन... थप हेर्नुहोस्

News-Image

इलाम जिल्लामा सूक्ष्म शिक्षण अभियान सम्पन्न, अन्यत्र जारी

  • २०७७ असार १९, शुक्रबार
  • सरस पाण्डे

वर्तमान विश्वलाई कोरोना भाइरसको संक्रमणले त्रस्त बनाएको छ र यसको प्रभावबाट नेपाल पनि अछुतो बनेको छैन । मानिसहरूका दैनिकी पहिलेजस्तो सामान्य छैनन् । सामान्य बन्न कति समय लाग्ने हो भन्ने कुनै टुङ्गो छैन । घरबाहिर बसेर काम गर्ने मानिसहरू कामकाज छाडेर घर... थप हेर्नुहोस्

News-Image

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • २०७७ असार १९, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान मुलुकका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै देशका सबै प्रदेशहरुमा मौसममा बदली रही केही क्षेत्रमा भारी वर्षाको सम्भावना ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना संक्रमित

  • २०७७ असार १९, शुक्रबार

गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो । संक... थप हेर्नुहोस्

News-Image

सदनको चालु अधिवेशन अन्त्यले उब्जाएका प्रश्न

  • २०७७ असार १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले विहीबार अपरान्ह ५ बजेदेखि लागु हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य ... थप हेर्नुहोस्

News-Image

ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

  • २०७७ असार १८, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौँमा प्रदर्शन भएको छ । नेकपा निकट युवा संघले माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा बिहीबार दिउँसो प्रदर्शन गरेको हो । उनीहरुले प्रधानमन्त्री ओलीको तस्विर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेक... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको अवैध रकमसहित पाँचजना पक्राउ

  • २०७७ असार १८, बिहीबार

स्रोत नखुलेको १६ लाख अवैध रकमसहित पर्सा र रौतहटबाट पाँच जना पक्राउ परेका छन्। स्रोत नखुलेको अबैध रकमसहित पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना.५१ प.२८०१ नम्बरको मोटरसाईकल चालक भारत... थप हेर्नुहोस्