
वर्तमान राजनीतिक अन्यौलताको अन्त्य गर्नको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो । उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आइतवार (हिजो) बसेको बैठकले पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो भने आजको बैठकमा पनि महाधिवेशनलाई मुख्य केन्द्रमा राखेर छलफल अघि बढाइने बताइएको... थप हेर्नुहोस्
नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो। नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प... थप हेर्नुहोस्
मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश... थप हेर्नुहोस्
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौं ल्याएको छ । सोही एयरलाइन... थप हेर्नुहोस्
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपा... थप हेर्नुहोस्
वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ । आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो । उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्... थप हेर्नुहोस्
सुदूरपश्चिममा ४५ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले पछिल्लो चौबीस घण्टामा १२ महिला र ३३ पुरुष गरी ४५ संक्रमित थपिएको पुष्टि गरेको हो । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले कञ्चनपुरको पुनर्वास नगरपालिकाका २८, क... थप हेर्नुहोस्
फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हु... थप हेर्नुहोस्
नेपालीहरुको लागि ब्रिटीस गोर्खामा सेना भएर प्रवेश पाउनु दोश्रो विश्वयुद्धताका देखि नै गौरवको विषय हुँदै आइरहेको छ । कैयौं नेपाली युवाहरु वर्षेनी गोर्खामा भर्तीको लागि लड्ने गर्दछन्, प्रतिष्पर्धा गर्ने गर्दछन् । तर अहिले विश्वव्यापी रुपमा फैलिएको क... थप हेर्नुहोस्
