
जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो । घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरी... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ३, ओखलढुंगाका ३, खोटाङका २, झापाका ४, ताप्लेजुङका १, भोजपुरक... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपल्ट डाक्टरको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक डाक्टरसहित थप ११ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । ६ वटा जिल्लाका एक महिला र १० पुरुष गरी ११ जना क... थप हेर्नुहोस्
नुवाकोट ककनी–२ सिसिडोलमा ओखरपौवा स्यानिटरी ल्याण्डफिल डम्पिङ्ग साइटको निर्माण गरी विगत १५ बर्षदेखि काठमाडाैं महानगरपालिका र ललितपुर महानगरपालिकाले फोहोर फाल्दै आएको छ । दुई बर्षको लागि निर्माण गरेको डम्पिङ्ग साइट १५ बर्ष पुग्दा पनि त्यसको स्तर उन्नत... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दि... थप हेर्नुहोस्
यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जना... थप हेर्नुहोस्
भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा लापरवाहीका कारण दुर्घटना भएको छ । त्यहाँ रहेको अस्पतालको आईसीयू वार्डमा बुधवार अचानक हाईफ्लो अक्सीजन मेसिन पड्किँदा एक जना उपचाररत बिरामीको मृत्यु भएको हो । सिलिण्डर पड्किँदा आगो लागेको र अक्सीजन सप्लाई नभएकोले... थप हेर्नुहोस्
नक्कली इन्सपेक्टर बनेर लोकसेवाको परीक्षा सञ्चालन गर्ने एकजना पक्राउ परेका छन् । ती व्यक्ति नक्कली प्रहरी भएको खुल्न आएको छ । उनलाई प्रहरीले नक्कली बर्दीसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी ... थप हेर्नुहोस्
प्रहरीले बलात्कारको आरोपमा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टि... थप हेर्नुहोस्
सरकारले डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको छ । बिहीबार (आज) बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको हो । त्यस्तै बैठकले लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नि... थप हेर्नुहोस्
