
कोरोना संक्रमणवाट थप ३ जनाको मृत्यु भएको छ । बुटवल, धरान र वीरगंजमा ३ जनाको मृत्युभएको हो । बुटवल उपमहानगरपालिका वडा नंं। ८ का ८० वर्षीय बृद्धको गएराति मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना व... थप हेर्नुहोस्
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको... थप हेर्नुहोस्
नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको बताएको छ। तयसकै प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डक... थप हेर्नुहोस्
कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन ... थप हेर्नुहोस्
भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। ... थप हेर्नुहोस्
दशैं ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि देखि सुपथ मूल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको भएपनि चार जिल्लामा भने संक्रमितको संख्या शुन्य रहेको छ । कोरोना संक्रमित शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित रहेको जिल्लाहरुमा भनेमोरङ, सिरहा, सुनसरी, ललित... थप हेर्नुहोस्
पर्यटन मजदुरहरूले नेपाल पर्यटन बोर्डमा तालाबन्दी गरेका छन् । आफूहरूका समस्याहरूलाई पर्यटन बोर्डले नजरअन्दाज गरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले बुधबार बोर्डमा तालाबन्दी गरेका हुन् । आफ्ना समस्याहरूका बारेमा यसअघि आफूहरूले सम्बन्धित पक्षसँग पटकपटक... थप हेर्नुहोस्
सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरूलाई कडा सजाय हुने गरी अध्यादेश जारी गरेको छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्ष जेल र १० लाख जरिवाना हुने कानुन बनेको छ भने अध्यादेशअनुसार एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरूप पछि मृ... थप हेर्नुहोस्
