
सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रब... थप हेर्नुहोस्
शनिबार बिहान गण्डकी प्रदेशमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ८... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहेको र देशभरका थोरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ । शनिबार दिउँसो ... थप हेर्नुहोस्
लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् । भिडभाडमा भौतिक दूरी र सुरक्ष... थप हेर्नुहोस्
दाङमा सडकमा मागेर हिँड्ने एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको दुई दिनपछि उनमा कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्... थप हेर्नुहोस्
दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेपछि आइसोलेशन व्यवस्थापनलाई लिएर चर्को आलोचना भएको छ । । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरसका संक्रमित विहीबार मध्यरातमा भागेका छन् । ... थप हेर्नुहोस्
आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाली लिएर आएको जहाजले १६ वटा शव पनि ल्याएको छ । मलेसियाको क्वालालाम्पुरबाट आज सबैभन्दा धेरै नेपाली आएका छन् । मलेसियाबाटै १५ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अ... थप हेर्नुहोस्
कोरोना संक्रमण देशभरीका ७६ जिल्लामा बढीरहेको बेला काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या थपिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँक... थप हेर्नुहोस्
‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी ‘ई’ले कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै सत्याग्रह थालेका छन् । उनले शुक्रबार दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् । उनी पाटनको कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रहमा बसेका छन् । पीसीआर परी... थप हेर्नुहोस्
दाङमा कोरोना संक्रमतिको संख्या ४ सय नाघेको छ। दाङमा शुक्रबार एकैदिन ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजिटिभ देखिएको... थप हेर्नुहोस्
