राष्ट्रिय समाचार

News-Image

काठमाडौंको तारकेश्वरमै देखियो वर्डफ्लु

  • २०७७ माघ १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले बर्डफ्लुका लागि सतर्कता अपनाइएको बताए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । पन्क्षीजन्य वस्तु ... थप हेर्नुहोस्

News-Image

मनाङको आगो अझै नियन्त्रण बाहिर

  • २०७७ माघ १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । 'जिल... थप हेर्नुहोस्

News-Image

निर्वाचनको तयारीमा होमियो आयोग, दल दर्ता आह्वान गरिँदै

  • २०७७ माघ १७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोज... थप हेर्नुहोस्

News-Image

अदालतले नागरिकको भरोसा र आशा जुटाउने अवसर पाएको छ : नेता सिटौला

  • २०७७ माघ १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले नागरिकको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ६ काठमाडौंले शुक्रबार शान्... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग गरेन छलफल, यस्तो पत्र बुझाएर फर्कियो

  • २०७७ माघ १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रचण्ड-माधव समूहले आज निर्वाचन आयोगसँग छलफल नगर्ने भएको छ । सो समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल... थप हेर्नुहोस्

News-Image

कोरोना खोप लगाएका ७ जनामा असर, एकजना गम्भीर

  • २०७७ माघ १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये सात जनालाई असर देखिएको छ। एक जनामा गम्भीर र ६ जनामा सामान्य असर देखिएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका जम्मा २ सय ९... थप हेर्नुहोस्

News-Image

आज सहिद दिवस, प्रजातन्‍त्रका लागि प्राण आहुती दिनेप्रति सम्झना

  • २०७७ माघ १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रजातन्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। कठोर र निरङ्कु... थप हेर्नुहोस्

News-Image

नेपालमा फेरि न्युन चापीय प्रणालीको असर, कस्तो रहला आगामी तीन दिनको मौसम ?

  • २०७७ माघ १६, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा फेरि न्युन चापीय प्रणालीको प्रभाव परेको छ । भारतको राजस्थान, आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव को आंशिक प्रभाव रहेको छ। सोही प्रभावले आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । पहाडी भेगमा आंशिक बदलीको अवस्था छ भने अ... थप हेर्नुहोस्

News-Image

नगरपालिका र वडाको बेवास्ताले स्थानीयलाई सास्ती

  • २०७७ माघ १५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित इटालिटार र पासीकोट जोड्ने लुडे खोलामा पक्की पुल निर्माण गर्ने भन्दै पुरानो पुल भत्काइएको र लामो समयसम्म वैकल्पिक मार्ग पनि नबनाइएकोले स्थानीयबासीले ठूलो सास्ती भोग्नुपरेको छ । हाल पुरानो अस्थायी पुल भत्काइएक... थप हेर्नुहोस्

News-Image

दोस्रो दिन २८ हजारभन्दा धेरैले लगाए कोरोना खोप

  • २०७७ माघ १५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको दोस्रो दिन विहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । विहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विहीवार खोप लगाउनेम... थप हेर्नुहोस्