
ट्रान्सपरेन्सी इन्टरनेशनलले विहीबार २०२० भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । सूचकाङ्कमा भ्रष्टाचारका कारण कोरोना महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको जनाएको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचार... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । गत महिना काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) विश्वकै सबैभन्दा बढी ४८७ भएपछि क्रमशः विस्तारै घटेको थियो । आज बिहान काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि बढेसँगै अहिले विश्वकै नवौं प्रदूषित शहर बनेको... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र प्रशंसा भएको बताएका छन्। कम्युनिष्ट प्रधानमन्त्रीहरूले प्राय: पशुपतिनाथ पुगेर पूजाआजा गरेका थिएनन्। तर नेपाल क... थप हेर्नुहोस्
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन बुधवार नौ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बुधवार ६४ जिल्लाका ९३ खोप केन्द्रबाट नौ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार खोप लगाउनेमध्ये प्र... थप हेर्नुहोस्
प्रहरीले डोटीमा एक महिलाको साथबाट स्रोत नखुलेको साढे १७ लाख नगद र उनको घरमा खानतलासी गरी एक किलो भन्दा बढी सुन बरामद गरेको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ भिताडीकी काली भुलको साथबाट १७ लाख ४७ हजार नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय डो... थप हेर्नुहोस्
जुम्लाको एक गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको गोठी गाउँमा भएको आगलागीमा परी ३० घर जलेर नष्ट भएका छन् । जुम्लाको तिला गाउँपालिका गोठी गाउँमा मंगलबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइका अनु... थप हेर्नुहोस्
मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गरेनन्, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिएका छन् । पशुपतिको पूजा अर्चनाका क्रममा उनले शुरुमै ५१ हजार ... थप हेर्नुहोस्
नेपालमा बुधबारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिँदैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे टेकु अस्पतालबाट गर्ने कार्यक्रम रहेको छ । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको छ । स्वास्थ्य ... थप हेर्नुहोस्
छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन्। उन... थप हेर्नुहोस्
