राष्ट्रिय समाचार

News-Image

‘केटु’बाट फर्किएकालाई प्रधानमन्त्रीले गरे सम्मान

  • २०७७ माघ १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहि... थप हेर्नुहोस्

News-Image

नेपाललाई ५५० मिलियन पाउन्डको कोरोना खोप दिने बेलायतको घोषणा

  • २०७७ माघ १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीसँग भेटवार्ता गरेकी छन् । सोमबार मन्त्रालमयमा भएको भेटवार्ताका क्रममा राजदूत पोलिटले बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएकी छन् । उनल... थप हेर्नुहोस्

News-Image

१६ डीएसपी एसपीमा बढुवा सिफारिस (नामवलीसहित)

  • २०७७ माघ १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो । सिफारिसअनुसार एक नम्बरमा भुवनेश्वर तिवारी बढुवा सिफारिस भएका छन् भने दुई नम्बरमा ऋषिराम कँडेल सिफारिस भएका छन... थप हेर्नुहोस्

News-Image

चालू शैक्षिक सत्र जेठसम्म पुर्‍याउने शिक्षा मन्त्रालयको तयारी

  • २०७७ माघ १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई २ महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरू भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरू गरेको छ । विद्... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गर्‍यो : प्रदीप ज्ञवाली

  • २०७७ माघ १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो। आफूहरुनै आधिकारिक भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूहले दर्ता ... थप हेर्नुहोस्

News-Image

एकैचोटी ४७ हजार जनालाई सरकारी जागिरको अवसर

  • २०७७ माघ १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री राईले कसे लगनगाँठो

  • २०७७ माघ ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थिय... थप हेर्नुहोस्

News-Image

हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न खोजेको हो भारतले ?

  • २०७७ माघ ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । उनले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको खोजीमा लाग्... थप हेर्नुहोस्

News-Image

प्रहरी जवानकै योजनामा सामूहिक बलत्कार

  • २०७७ माघ ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बलात्कारको अभियोगमा प्रहरी नै समातिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले प्रहरी जवान विशाल शर्मालाई नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक कार्यालय भैरहवा दरबन्दी भएर लुम्बिनीमा कार्यरत शर्मालाई पीडितले उजुरी दिएपछि नियन्त्रणमा लिइएको हो। ... थप हेर्नुहोस्

News-Image

घरबाट भागेर होटलमा बसेका देवर–भाउजूको मृत्यु

  • २०७७ माघ ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । २ दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी क... थप हेर्नुहोस्