
दिनहुँ जस्तो राजधानीमा राजनीतिक दलका सभा सम्मेलन र प्रदर्शन हुन थालेपछि प्रहरीले सतर्कता बढाएको छ । प्रतिनिधि सभा भंग गरेपछि दल, नागरिक समाज लगायतका संघसंस्थाले प्रदर्शन गर्न थालेपछि प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको हो । सुरक्षा चुनौती,व्यवस... थप हेर्नुहोस्
नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्... थप हेर्नुहोस्
सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मग... थप हेर्नुहोस्
पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि य... थप हेर्नुहोस्
सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ। राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानका... थप हेर्नुहोस्
दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सर... थप हेर्नुहोस्
पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्याल... थप हेर्नुहोस्
हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्। पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो। पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा... थप हेर्नुहोस्
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बाट पाँच वर्षीया बालिकालाई बलात्कार गरी समेत कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। तिलोत्तमा–१३ बभनी बस्ने वाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले विहीबार बेलुका पक्राउ गरेको हो... थप हेर्नुहोस्
गत पुस २० गते थप उपचारार्थ भारतको मुम्बई लगिएकी नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई स्वदेश फर्काइएको छ। प्रचण्ड पत्नी सीतालाई हिजो स्वदेश फर्काइएको उनको सचिवालयले जनाएको छ। लामो समय दिल्लीमै राख्नपर्ने अवस्थासमेत विचार गरी अध्यक्ष प्रचण्ड, छोरी... थप हेर्नुहोस्
