
हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। देशको विभिन्न भू-भागमा तापक... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ । आहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गाएको सो समूहको विश्लेषण छ । बालुवाटारमा बसेको समूहको स्थायी समिति बैठकमा प्रतिनिधिसभा ... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओदलढुङ्गाका १, खोटाङका १, झापामा २, ताप्लेजुङका... थप हेर्नुहोस्
विहीबार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दुर्घटना भएको छ। पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएक... थप हेर्नुहोस्
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ ... थप हेर्नुहोस्
नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले गरेको बढुवा सिफारिसमा पहिलो नम्बरमा कृष्णबहादुर महत परेका छन् भने ११ औं नम्बरमा मोहन प्रसाद पोखरेल रहेका छन् ।... थप हेर्नुहोस्
नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ। नरहरिनाथ-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भिरावस्थामा रहेको जनाइएको छ। ... थप हेर्नुहोस्
हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहे पनि केही स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईक... थप हेर्नुहोस्
भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथा (माउन्ट एभरेस्ट)मा भारतको पनि दावी हुनुपर्ने बताएका छन्। भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका हुन्। सगरमाथाक... थप हेर्नुहोस्
नेपाल विज्ञापन संघ (आन) को एक्काइसौं साधारण सभाले संघको दशौं कार्यसमिति चयन गरेको छ । सोमप्रसाद धितालको नेतृत्वमा आगामी तीन वर्षको लागि चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा र द्वितीय उपाध्यक्षमा प... थप हेर्नुहोस्
