
नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर... थप हेर्नुहोस्
सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ। महानगरीय प्रहरी व... थप हेर्नुहोस्
हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ह... थप हेर्नुहोस्
डोटीको बडीकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नम्बर ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनि ट्रक दुर्घटनामा परि सोही ठाउँका २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० बर्षीय डबल पुन मगर र उनका १३ बर्षीय ... थप हेर्नुहोस्
विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा श्रीमती मीना श्रेष्ठको परपुरुषसँगको प्रेम सम्बन्ध रहेको आरोपितको बयानबाट खुल्न आएको छ । दुलाल हत्याको आरोपमा तीन जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्या आरो... थप हेर्नुहोस्
भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी मुलुक नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्ने सडकबारे नेपालमा केही असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझद... थप हेर्नुहोस्
भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् । भ्रष्टाचार तथ... थप हेर्नुहोस्
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठ... थप हेर्नुहोस्
गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म ... थप हेर्नुहोस्
कोरोना संक्रमण भए पनि रोगको गम्भिर लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका २६ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज... थप हेर्नुहोस्
