
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यब... थप हेर्नुहोस्
बुटवल-तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाइते भएका हुन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ । ६ जनालाई नै ... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट जारी गरिएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो मात्रै पारिएको बताइए पनि यति बेला लकडाउन खुलेको जस्तै दृश्य देखिएको छ । उपत्यकाका सकडहरूमा सवारीसाधनहरूको चाप बढेको छ भने भित्री सडक... थप हेर्नुहोस्
गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभि... थप हेर्नुहोस्
पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निशुल्क १ करोडको बिमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विन... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले देश टाँट पल्टाउने बिउ रोपेको आरोप लगाएका छन् । बजेट बनाउने बेला आर्थिक संकटको बेवास्ता गरेर सरकारले असावधानी अपनाउँदा समस्या बढेको उनको दाबी छ । बन्दाबन्दीको समयमा राजस्व घ... थप हेर्नुहोस्
यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्न... थप हेर्नुहोस्
मेची अस्पताल भद्रपुरको सावधानीका कारण सघन उपचार कक्षमा भर्ना भएका भारतको महाराष्ट्रबाट आएका पुरुषको ज्यान बचेको उक्त अस्पतालका चिकित्सकले बताएका छन् । भारतको पानीट्यांकी नाका हुँदै नेपाल आएका ती पुरुषको काँकरभिट्टामा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपो... थप हेर्नुहोस्
दोलखा केन्द्र विन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लामा समेत महसुस भएको थियो । तर केही भौतिक वा मानवीय ... थप हेर्नुहोस्
