राष्ट्रिय समाचार

News-Image

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाराको निजगढ-पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ-१० निवासी २५ वर्षीय तीर्थमान स्याङ्तान, उनकी श्रीमती २३ वर्षीया ज्योति र १ वर्षका छोराको... थप हेर्नुहोस्

News-Image

दशैं नजिकिए पनि बजारमा चहलपहल अझै हुन सकेन

  • २०७७ आश्विन ११, आईतवार
  • महेश कठायत

नेपालीहरूको महान चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अघिल्ला वर्षहरूमा यस समयमा शहर बजारमा दशैंको चहलपलह बढेको हुन्थ्यो । बजारमा किनमेल गर्नेहरूको भीड लागेको हुन्थ्यो । व्यापार व्यवसायीहरूले त झन् यो सिजनमा असाध्यै ब्यस्त हुन्थ्ये । फुटपाथका व्... थप हेर्नुहोस्

News-Image

आज थपिएका १,५७३ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आइतबार) एकै दिन थप एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका प्रय... थप हेर्नुहोस्

News-Image

गत २४ घण्टामा कोरोनाबाट कतिको मृत्यु भयो ?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा पाँचसहित थप १० जनाको ज्यान गएको छ । मृत्यु भएकामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउन... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोराना संक्रमित ?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २३० महिला र ४... थप हेर्नुहोस्

News-Image

डा. केसीका जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

१९ औं अनसन जारी राखेका वरिष्ठ चिकित्सक डा गोविन्द केसीको जीवनरक्षा गर्न विभिन्न ३३ नागरिकले सरकारसँग अपील गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले १९ औं अनसन थालेको आज १४ दिन हुँदा समेत सरकारले कुनै वास्ता गरेको छैन । पटकपटकको अनस... थप हेर्नुहोस्

News-Image

भान्छेमा कोरोना पुष्टि भएपछि सेनापति थापा ‘क्वारेन्टाइन’ मा

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाका प्रधानसेनापतिको निवासमा कार्यरत एक भान्छेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निवासको भान्छामा कार्यरत एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो । कर्मचारीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा... थप हेर्नुहोस्

News-Image

पूर्व मन्त्रीको गाडीले ठक्कर दिँदा जेब्राक्रसिङमा हिँडिरहेकी महिलाको मृत्यु

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री दीपक खड्काको गाडीले किच्दा जेब्राक्रसिङबाट सडक पार गरिरहेकी एक महिलाको मृत्यु भएको छ । घटना असोज ७ गते भए पनि यो विषय सार्वजनिक भएको थिएन । असोज ७ गते खड्काले चलाएको गाडीले किच्दा महिलाको मृत्यु भए पनि उन... थप हेर्नुहोस्

News-Image

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा... थप हेर्नुहोस्

News-Image

यस वर्षको पद्मश्री र पद्मश्री साधना पुरस्कारको घोषणा, कसले प्राप्त गरे?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रत्यके वर्ष दिईने पद्मश्री साहित्य पुरस्कार यस वर्ष समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं. २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यास... थप हेर्नुहोस्