राष्ट्रिय समाचार

News-Image

नेपालगञ्जको ‘वाटरपार्क’ केही दिनभित्र सञ्चालनमा आउने

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितका हिसाबले नेपाल कतिऔं स्थानमा ?

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ४८ औँ स्थानमा रहेको छ । सोमबारसम्म नेपालमा ७४ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५४ हजार ६४० जना निको मृतकको संख्या ४८१ पुगेको छ । बाँकी भने सक्रिय संक्रमित रहेका छन् । हालसम्म विश्वभर कोरोन... थप हेर्नुहोस्

News-Image

जोर-बिजोर प्रभावकारी बनाउन जाँचमा कडाई, जोरबिजोर नमान्ने हजार बढी सवारीसाधन नियन्त्रणमा

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ । मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए । मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिए... थप हेर्नुहोस्

News-Image

बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१ वर्षीय र कोहलपुर नगरपालिका वडा नंं १० निवासी ५३ वर्षीय पुरुषको उपचारका... थप हेर्नुहोस्

News-Image

भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन सुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्द... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ । यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख... थप हेर्नुहोस्

News-Image

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रम... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति कोरोना संक्रमति थपिए ?

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, ओखलढुङगाका १, खोटाङका २, झापाका २, तेह्रथुमका २, पाँचथरका १, भोजपुरका २, ... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँम... थप हेर्नुहोस्

News-Image

खाद्यले सुरु गर्यो सस्तोमा प्याज बेच्न, कति छ मूल्य ?

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली विक्री कक्षबाट प्रतिकेजी ६० रुपैयाँमा प्याज सर्वसाधारणलाई विक्रीवितरण गर्न सुरू गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्... थप हेर्नुहोस्