
ललितपुरमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना संक्रमितको मृत्यु भएको हो । स्टार अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तर... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । हालसम्म काठमाडौंमा ५३ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये २९ जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । काठम... थप हेर्नुहोस्
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा ख... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको र देशभर क... थप हेर्नुहोस्
सलह किरा नेपालका विभिन्न जिल्लामा फैलिन थालेको छ । शनिबार तराईका बारा, पर्सा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा देखिएको सलह आज काठमाडौं र ललितपुरसहित अरु जिल्लामा पनि देखिएको हो । आज दाङ, चितवन, कास्की, खोटाङ, लमजुङ, गुल्मीसहित विभिन्न जिल्लामा सलह ... थप हेर्नुहोस्
प्रदेश ५ सरकारले सलह किरा नियन्त्रणमा लिन किलोको २० रुपैयाँमा किन्ने घोषणा गरेको पहिलो दिन बुटवलका २ वालकले १७० रुपैयाँ कमाउन सफल भएका छन् । शनिबार प्रदेश ५ सरकारले यो किरा टिपेर ल्याएमा किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको थियो । आइत... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको... थप हेर्नुहोस्
नेपालमा ठूलो क्षति गर्ने गरेर सलहको समूह नआएको र थप झुण्ड पनि हालसम्म नभित्रिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका नजिकका क्षेत्रमा पनि सलह आइपुगेको तर ठूलो संख्यामा र बालीनालीमा क्षति पुग्ने गरी नआउने विज्ञहरुले अनुमान गरेका ... थप हेर्नुहोस्
पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण गत वर्ष माघ ९ गते देखिएको थियो भने दुई महिनापछि चैत्र १० गते दोस्रो संक्रमण देखा परेको थियो । तर हालसम्म नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस... थप हेर्नुहोस्
