राष्ट्रिय समाचार

News-Image

भारतबाट सलहका थप झुण्ड आउँदै, विज्ञद्वारा सचेत रहन आग्रह

  • २०७७ असार १७, बुधबार

वायुको गति परिवर्तन भएकाले भारतबाट नेपालमा सलहका थप झुण्डहरु आउँदै गरेको थाहा भएको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जानकारी दिएको छ । अहिले सलहका झुण्डहरु भारतको भागलपुर तथा मोतीहारी क्षेत्रमा रहेको र ... थप हेर्नुहोस्

News-Image

नेकपाको स्थायी कमिटी बैठक स्थगित

  • २०७७ असार १७, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यहरुले बोलेपछि बैठक स्थगित भएको हो । बुधबारको बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । कांग्रेस... थप हेर्नुहोस्

News-Image

सुनको मूल्य तोलामा कति बढ्यो ?

  • २०७७ असार १७, बुधबार

सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त... थप हेर्नुहोस्

News-Image

पानी परेपछि सलहको जोखिम कम हुने

  • २०७७ असार १७, बुधबार

अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ । वरिष्ठ कृषिविज... थप हेर्नुहोस्

News-Image

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

  • २०७७ असार १७, बुधबार

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो । ‘उहाँको आज निधन भयो । पार्टीले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बस्छ,’ ... थप हेर्नुहोस्

News-Image

किसानलाई फ्रुट टिपर वितरण, अब स्याउ टिप्न सहज

  • २०७७ असार १७, बुधबार

स्याउको व्यवसायिक रुपमा खेती गर्ने किसानहरुलाई फ्रुट टिपर वितरण गरिएको छ । धेरै बोट भएका किसानलाई स्याउ पाकेपछि सहज किसिमले टिप्नका लागि यी सामान वितरण गरिएका हुन् । तीन सय बोटको स्याउ लगाएका किसान छिरिङ लामाले फ्रुट टिपर पाएपछि स्याउलाई सुरक्षित रुप... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए २८ संक्रमित

  • २०७७ असार १७, बुधबार

गण्डकी प्रदेशका थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । प्रदेशमा ६ जिल्लामा बुधबार बिहान २८ संक्रमित थपिएका हुन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरि... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १७, बुधबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा मुलुकका अधिकांश स्थानमा बदलीसहित वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदे... थप हेर्नुहोस्

News-Image

नौ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै, महिलामा न्यून

  • २०७७ असार १७, बुधबार

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकाम... थप हेर्नुहोस्

News-Image

काठमाडौंको आकाशमा सलह किराको ठूलो हुल

  • २०७७ असार १६, मंगलवार

शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच-सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास ब... थप हेर्नुहोस्