राष्ट्रिय समाचार

News-Image

प्रचण्डले ओलीलाई भने, ‘भारतविरुद्ध बोलेर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भो’

  • २०७७ असार १६, मंगलवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन् । नेकपाको स्थायी कमिटी बैठकमा दाहालले ओलीलाई ‘तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईंले पार्टी विधि र पद... थप हेर्नुहोस्

News-Image

ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामी बढे

  • २०७७ असार १६, मंगलवार

बाह्रदशी गाउँपालिका – २ राजगढका वीरवहादुर कार्की दुई दिनअघि विषालु सर्पको डसाइका कारण बिरामी परे । यतिबेला उनको नेपाली सेनाले सञ्चालनमा ल्याएको झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ । गोमन सर्पले डसेको डेढ घण्टाभित्र सर्पदंश उ... थप हेर्नुहोस्

News-Image

२६ जिल्लामा पुग्यो सलहको समूह

  • २०७७ असार १६, मंगलवार

भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा अहिलेसम्म २६ जिल्लामा पुगेको कृषि तथा पशु पक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ । विभिन्न जिल्लामा पुगेका मध्य सलहको सातवटा समूह तुलनात्मक रुपमा ठूलो रहेको केन्द्र... थप हेर्नुहोस्

News-Image

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माणका लागि तयारी हुँदै

  • २०७७ असार १६, मंगलवार

काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जान... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

  • २०७७ असार १६, मंगलवार

नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै पार्टीले बारम्बार उठाएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री ड... थप हेर्नुहोस्

News-Image

सरकारले लकडाउन बढाएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलनमा

  • २०७७ असार १६, मंगलवार

लकडाउन लम्बिँदै गएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलित भएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । ट्याक्सी व... थप हेर्नुहोस्

News-Image

नयाँबानेश्वरमा सरकारविरुद्ध इनफ इज इनफ अभियानको धर्ना

  • २०७७ असार १६, मंगलवार

इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन । अभियान... थप हेर्नुहोस्

News-Image

शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण

  • २०७७ असार १६, मंगलवार

दाङमा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको कोरोना परीक्षणमा सोमबार दाङका ५८ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये नेपाली सेनाका दुई जनामा संक्रमण पुष्टि भएको हो। उनीहर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १६, मंगलवार

मौसम पुर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेक... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए १७ संक्रमित, २१४ जना डिस्चार्ज

  • २०७७ असार १६, मंगलवार

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा स्या... थप हेर्नुहोस्