राष्ट्रिय समाचार

News-Image

तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माणका लागि तयारी हुँदै

  • २०७७ असार १६, मंगलवार

काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जान... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

  • २०७७ असार १६, मंगलवार

नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै पार्टीले बारम्बार उठाएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री ड... थप हेर्नुहोस्

News-Image

सरकारले लकडाउन बढाएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलनमा

  • २०७७ असार १६, मंगलवार

लकडाउन लम्बिँदै गएपछि व्यवसाय नै चौपट भएको भन्दै ट्याक्सी व्यावसायी आन्दोलित भएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । ट्याक्सी व... थप हेर्नुहोस्

News-Image

नयाँबानेश्वरमा सरकारविरुद्ध इनफ इज इनफ अभियानको धर्ना

  • २०७७ असार १६, मंगलवार

इनफ इज इनफ अभियानले कोरोना संक्रमणको महामारी रोक्नका लागि गम्भीर नबनेको भन्दै सरकारविरुद्ध काठमाडौँमा धर्नासहितको विरोध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा इनफ इज इनफ अभियानमा संलग्न युवाहरुले धर्नासहितको विरोध प्रदर्शन गरेका हुन । अभियान... थप हेर्नुहोस्

News-Image

शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण

  • २०७७ असार १६, मंगलवार

दाङमा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको कोरोना परीक्षणमा सोमबार दाङका ५८ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये नेपाली सेनाका दुई जनामा संक्रमण पुष्टि भएको हो। उनीहर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १६, मंगलवार

मौसम पुर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेक... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए १७ संक्रमित, २१४ जना डिस्चार्ज

  • २०७७ असार १६, मंगलवार

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा स्या... थप हेर्नुहोस्

News-Image

भारतले नेपाल र चीनको सम्बन्धमा प्रहार गर्यो

  • २०७७ असार १६, मंगलवार

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । एक विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परि... थप हेर्नुहोस्

News-Image

मकवानपुरमा सलहले सखाप पार्‍यो मकै बाली

  • २०७७ असार १५, सोमबार

शनिबार मात्र नेपाल भित्रिएको सलहले मकवानपुरको गढीमा  एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ जिल्लामा सलहले क्षति पुर्‍याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । ‘आइतबार र सोमबार मकव... थप हेर्नुहोस्

News-Image

नयाँ थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

  • २०७७ असार १५, सोमबार

नेपालमा सोमबार थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १,... थप हेर्नुहोस्