
कोरोना भाइरसका कारण राजधानी काठमाडौंमा पहिलो मृत्यु भएको छ । काठमाडौंको बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको र मृत्युपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि... थप हेर्नुहोस्
जनकपुरधाममा एक १० वर्षीय बालिका मृत अवस्था अवस्थामा फेला परेकी छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले बालिका... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा दुई नेताबीच पार्टी एकता... थप हेर्नुहोस्
उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड-१९ संकट व्यव... थप हेर्नुहोस्
सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ । सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार... थप हेर्नुहोस्
हिजो बिहीबार फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटाएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनको भ... थप हेर्नुहोस्
पूर्व युवराज पारस साहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् । इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो दिनको तथ्यांकले नेपालमा कोरोना संक्रमण देखिएको ५ महिनापछि झनै संक्रमणको जोखिम बढेको देखाउँछ। सरकारले गत असार १ गतेदेखि लकडाउन परिमार्जन गरेसँगै उपत्यका भित्रिन... थप हेर्नुहोस्
वर्तमान विश्वलाई कोरोना भाइरसको संक्रमणले त्रस्त बनाएको छ र यसको प्रभावबाट नेपाल पनि अछुतो बनेको छैन । मानिसहरूका दैनिकी पहिलेजस्तो सामान्य छैनन् । सामान्य बन्न कति समय लाग्ने हो भन्ने कुनै टुङ्गो छैन । घरबाहिर बसेर काम गर्ने मानिसहरू कामकाज छाडेर घर... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहान मुलुकका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको हुँदा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै देशका सबै प्रदेशहरुमा मौसममा बदली रही केही क्षेत्रमा भारी वर्षाको सम्भावना ... थप हेर्नुहोस्
