
महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगर... थप हेर्नुहोस्
रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिक... थप हेर्नुहोस्
तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्ले... थप हेर्नुहोस्
अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको छ । त्यसका लागि नातेदाहरूले मिर्गौला दिने कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता । तर प्रत्यारोपणका लागि ... थप हेर्नुहोस्
नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासको आरोपमा सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछ... थप हेर्नुहोस्
देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीस... थप हेर्नुहोस्
बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन । खजुरा गाउँपालि... थप हेर्नुहोस्
उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन् । उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ । संसद्को हिउँदे अधिवेशनदेखि उनी उ... थप हेर्नुहोस्
मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन लाख चल्लाको मूल्य १५ करोड रुपै... थप हेर्नुहोस्
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एकरएकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एकरएक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताएका छन् । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ... थप हेर्नुहोस्
