
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी उनकी आमाको दोस्रो पि... थप हेर्नुहोस्
उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १ सय पाँचजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ । चौदण्डीगढी नगरपालिका-५ सिवाईका ५८घर परिवार, त्रियुगा नगरपालिका-१ मथियाहीका २७जनासहित २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ देखाएको हो । प्रदेश जनस्वास्थ्य प्रयो... थप हेर्नुहोस्
नेकपा केन्द्रीय सदस्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त पेश गर्दै आचार्यले ओलीले पनि राजीनामा दिनु... थप हेर्नुहोस्
महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २३ वर्षीय बाबुराम बिश्वकर्मा रहेका छन् । लकडाउनको समयमामा काठमाडौँ... थप हेर्नुहोस्
दुई पार्टीको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन् । पूर्व प्रधा... थप हेर्नुहोस्
गएको माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरिएको छ । हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामा... थप हेर्नुहोस्
झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरव इरिमेट्स (दुबइ)बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा विहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ । महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी ... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान प... थप हेर्नुहोस्
गत बैशाख ८ गते सोमवार जारी गरेका दुई अध्यादेशहरुका विरुद्धमा नेपाल बिध्यार्थी संघले देशभर विरोध प्रर्दशन गरेको छ । सरकारले ल्याएको संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले शुक्रवार बिहान दुरी कायम गर्दै व... थप हेर्नुहोस्
