राष्ट्रिय समाचार

News-Image

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थिय... थप हेर्नुहोस्

News-Image

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्ध... थप हेर्नुहोस्

News-Image

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय, यी स्थानमा वर्षाको सम्भावना

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै ... थप हेर्नुहोस्

News-Image

मुग्लिन–पोखरा खडक पश्चिम खण्ड : जामुनेमा धमाधम कालोपत्र गरिँदै

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्... थप हेर्नुहोस्

News-Image

नुहाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षी... थप हेर्नुहोस्

News-Image

वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिख... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थ... थप हेर्नुहोस्

News-Image

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । ठाँटाबजारबाट डडेल्धुरातर्फ आउँदै गरेको से.१ ज ७३८ नम्बरको जिप बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा सोही गाउँपालिका-५ ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, कैलाली र नुवाकोटबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेछ छन् । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्... थप हेर्नुहोस्

News-Image

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुरको ललितपुर महानगरपालिका-१२ बस्ने बागमती गाउँपालिका-५ घर भएका ३१ वर्षीय छबिन्द्र हुमागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । छबिन्द्रले स्लो... थप हेर्नुहोस्