राष्ट्रिय समाचार

News-Image

 दुई दिनको बिदाको प्रभाव : पर्यटकीय गन्तव्यमा थप चलायमान

  • २०८३ असार २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन । चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल ... थप हेर्नुहोस्

News-Image

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

  • २०८३ असार २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेल... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वन उपभोक्ता समितिका पदा... थप हेर्नुहोस्

News-Image

अधिकमास आजदेखि समाप्त

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्षबीचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपि... थप हेर्नुहोस्

News-Image

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादकपदार्थ सेवन गरेका १०... थप हेर्नुहोस्

News-Image

एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको स्तरोन्नति सुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै पदयात्रालाई सहज बनाउने उद्देश्यले उक्त मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन थालिएको हो । अन्नपूर्ण... थप हेर्नुहोस्

News-Image

टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । आइतबार अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनी... थप हेर्नुहोस्

News-Image

अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको ... थप हेर्नुहोस्

News-Image

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ । विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा ... थप हेर्नुहोस्

News-Image

‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’

  • २०८३ असार १, सोमबार
  • |  मधु शाही

कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो । पुस्तकको चर्चा जति थियो, उत्तिकै ... थप हेर्नुहोस्