राष्ट्रिय समाचार

News-Image

मौसम : देशका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी... थप हेर्नुहोस्

News-Image

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छ... थप हेर्नुहोस्

News-Image

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

  • २०८३ असार १, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ । उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली ... थप हेर्नुहोस्

News-Image

अपाङ्गताको जीवन बिताउँदै आएकी सुनितालाई घरमै नागरिकता

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्य... थप हेर्नुहोस्

News-Image

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आउनु... थप हेर्नुहोस्

News-Image

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्य... थप हेर्नुहोस्

News-Image

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका–२२ ले आयोजना गरेकोे मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो । मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजि... थप हेर्नुहोस्

News-Image

पुरुषोत्तम मासमा शिवालय महादेव मन्दिरमा धार्मिक जागरण : दुईदिने भजन–कीर्तन तथा कथा वाचन भव्य रूपमा सम्पन्न

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ऐतिहासिक श्री शिवालय महादेव मन्दिर परिसरमा पुरुषोत्तम मासको पावन अवसरमा आयोजित दुईदिने धार्मिक कार्यक्रम भव्य एवं श्रद्धापूर्वक सम्पन्न भएको छ। शिवालय महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा भजन... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्... थप हेर्नुहोस्

News-Image

आज विश्व रक्तदाता दिवस, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • २०८३ जेष्ठ ३१, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स... थप हेर्नुहोस्