राष्ट्रिय समाचार

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही... थप हेर्नुहोस्

News-Image

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली काटिने

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्... थप हेर्नुहोस्

News-Image

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज शून्य भेदभाव दिवस हो । समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्र... थप हेर्नुहोस्

News-Image

निःशुल्क कपडा उपलब्ध गराउँदै ‘कपडा बैंक’

  • २०८१ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागी बनौँ’ यो नारासहित थालिएको अभियानले आङ ढाक्ने एकसरो लुगाको अभाव झेल्न बाध्य विपन्न व्यक्तिले राहत महसुस गरेका छन् । मानवीय सेवामा समर्पित भएर थालिएको यो अभियान बैतडीको शाहीलेक बजारमा झण्डै एक वर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका ... थप हेर्नुहोस्

News-Image

काठमाडौँका यी स्थानमा काटिदैछ आज बिजुली

  • २०८१ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० दे... थप हेर्नुहोस्

News-Image

आज ग्याल्पो (ग्याल्बो) ल्होसार

  • २०८१ फाल्गुन १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ... थप हेर्नुहोस्

News-Image

पढ्ने उमेरमै आमा बन्नुका पीडा

  • २०८१ फाल्गुन १५, बिहीबार
  • रामचन्द्र रायमाझी

पाल्पा जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आउनुभएक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशक विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ दोभानस्थित बागमती नदीमा सोही ठाउँ बस्ने ३६ वर्षीय श्याम नेसुर बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा ... थप हेर्नुहोस्