राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशक विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ दोभानस्थित बागमती नदीमा सोही ठाउँ बस्ने ३६ वर्षीय श्याम नेसुर बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुने मुनिभैरव नजिकै सडकमा प्र.३-०३-००१ प ९७३६ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रीता नेवारको म... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाइट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरू... थप हेर्नुहोस्

News-Image

रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

  • २०८१ फाल्गुन १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । सांस्कृतिक ... थप हेर्नुहोस्

News-Image

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ फाल्गुन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी रूकुम पूर्व सिस्ने गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने २७ वर्षीय कमल बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौं बबरमहलबाट ठगी सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठम... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ फाल्गुन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा १० जनाको मृत्यु

  • २०८१ फाल्गुन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । धनकुटा, धनकुटा नगरपालिका-६ गोठगाउँस्थित सडकमा प्र-१-०२-००२ ख ००४९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्द कुमारी राईको मंगलबार राति घट्नास्थलमै मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बस्ने ६८ वर्षीय तुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट ... थप हेर्नुहोस्

News-Image

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ फाल्गुन १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस... थप हेर्नुहोस्