राष्ट्रिय समाचार

News-Image

सीमावर्ती भारतीय बजारमा वर्डफ्लू भएपछि पर्सामा कुखुराको पैठारीमा पूर्ण रोक

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुदेशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जा, वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत सात जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैया... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेलधुरा आलिताल गाउँपालिका-७ बस्ने ५८ वर्षीय भोज बहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भोज बहादुरले ती... थप हेर्नुहोस्

News-Image

जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालि... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी... थप हेर्नुहोस्

News-Image

दोगडाकेदार घटना : घाइतेको मृत्यु, गोली प्रहार गर्ने फरार

  • २०८१ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

गोली प्रहारबाट सख्त घाइते भएका बैतडी दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदे... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सप्तरी, हनुमानगर कंकालिनी नगरपालिका-१ भित्री सडकमा भलुवाबाट कंकालिनी मन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-६ बस्ने ४० वर्षीया सरू पहरी सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लामोसाँघुको सुनकोशी ड्याममा शुक्रबार मृत अवस्थामा फेला... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८१ फाल्गुन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोट, लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्र... थप हेर्नुहोस्