राष्ट्रिय समाचार

News-Image

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगलागीका घटना न्यूनीकरण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु ÷ कुहिरो... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-३ तामाघाट डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-५ घर भएका ३५ वर्षीय अवतार पटेल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कालिकोट, रास्कोट नगरपा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया जनक शाहको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ र उदयपुरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरी... थप हेर्नुहोस्

News-Image

युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । श... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली, सुदुरपश्चि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ बनगाईस्थित सडकमा करौताबाट बनगाईतर्फ जाँदै गरेको युपि ५५ क्यु ८४३२ नम्बरको मोटरसाइकल बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा  देशका विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१४ स्युचाटारस्थित सडकमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई ललितपुर धोबिघाट डेरा गरी बस्ने ६० वर्षीय सानु गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाही,... थप हेर्नुहोस्