राष्ट्रिय समाचार

News-Image

दशैंका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दशैंका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । मुस्ताङको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका ... थप हेर्नुहोस्

News-Image

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सर्लाही ए सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-५ स्थित सडकमा बाँकेबाट संग्रामपुरतर्फ जाँदै गरेको बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय गजेन्द्र साहको बिहीब... थप हेर्नुहोस्

News-Image

कौडा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

मोरङको जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंह समेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इल... थप हेर्नुहोस्

News-Image

११ र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

११ र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा थापा

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रदान गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी थापालाई प्रदान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्... थप हेर्नुहोस्

News-Image

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि ए... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्था... थप हेर्नुहोस्

News-Image

दशैंका लागि बजार झरे लेकाली भेडाच्याङ्ग्रा

  • २०८२ आश्विन ३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दशैं नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा बजार झरेपछि दशैं पर्व आगमनको झल्को दिन्छ । मुस्ताङबाट बेनी... थप हेर्नुहोस्

News-Image

बनस्थलीमा बसको ठक्करबाट मगरको मृत्यु

  • २०८२ आश्विन २, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा बिहीबार बसको ठक्क्रबाट पैदलयात्रीको मृत्यु भएको छ । उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर ... थप हेर्नुहोस्