राष्ट्रिय समाचार

News-Image

‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव

  • २०८२ भाद्र ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा भोजपुर जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ । दक्ष कालीगढको अभावले मागअनुसारको उत्पादन गर्न नसकिएको व्यवसायीहरू बताउँछन् । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले... थप हेर्नुहोस्

News-Image

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

  • २०८२ भाद्र ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो । बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोग... थप हेर्नुहोस्

News-Image

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

  • २०८२ भाद्र ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बा... थप हेर्नुहोस्

News-Image

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ भाद्र ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली... थप हेर्नुहोस्

News-Image

सात सय पाँच कैदीबन्दी पक्राउ

  • २०८२ भाद्र ३१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण एक हजार ५७२ जना कैदीबन्दी भागेकामा अहिलेसम्ममा ७०५ जना पक्राउ परे... थप हेर्नुहोस्

News-Image

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी ... थप हेर्नुहोस्

News-Image

‘आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको छ’

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ । सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपर... थप हेर्नुहोस्

News-Image

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी घाइते भएका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा मृत्... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयक... थप हेर्नुहोस्

News-Image

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

  • २०८२ भाद्र ३०, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल... थप हेर्नुहोस्