राष्ट्रिय समाचार

News-Image

बस दुर्घटना हुँदा १५ जना घाइते

  • २०८१ भाद्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवन, भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ... थप हेर्नुहोस्

News-Image

बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति

  • २०८१ भाद्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

शनिबार रातिको मुसलधारे वर्षाले म्याग्दीको बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/... थप हेर्नुहोस्

News-Image

सुनकोशी नदीमा गाडी खस्दा तीनजना बेपत्ता

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर आइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेको छ । झापा, गौरीगंज गाउँपालिका-३ कृपा टोल बस्ने ७० वर्षीय दयालाल सरबरीया सोही ठाउँस्थित खाली जग्गामा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुर्खेत, लेकवेशी नगरपालिका-१ रातामाटे बस्ने ६२ वर्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ ब... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बारा, महागढीमाई नगरपालिका-१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ... थप हेर्नुहोस्

News-Image

यी हुन् तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइते (नामावलीसहित)

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । बैतडी, पाटन नगरपालिका-४ मोहनपुरस्थित अन्नपुर्ण होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश सिंह बिष्ट समेत पाँच जनालाई बिहीबार साँझ प्रहरीले... थप हेर्नुहोस्