राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट ११ जना फेला परेका छन् । गोरखा, गण्डकी गाउँपालिका-२ सिम्ले बस्ने ५० वर्षीया मिरा खनाल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै कैलाली, कैलारी गाउँपालिका-३ बस्ने २८ वर्षीया सिखा चौधरी सोही गाउँपालि... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बैतडी, दोगडाकेदार गाउँपालिका-२ कफलकोटमा धनगढीबाट दोगडातर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ क ०७३४ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना ह... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६... थप हेर्नुहोस्

News-Image

मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा  खस्दा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँ... थप हेर्नुहोस्

News-Image

जापानी दम्पतीद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् । जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भव... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रद... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगाम पक्राउ

  • २०८१ भाद्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ४५ वर्षीया नरू साउदको हत्या गरेको अभियोगमा डोटी, पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्रा... थप हेर्नुहोस्

News-Image

१५ किलो ९ सय ६० ग्राम अवैध लागूऔषध गाँजा बरामद

  • २०८१ भाद्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रौतहट, चन्द्रपुर नगरपालिका-१० घांगी टोल डेरा गरी बस्ने गौर नगरपालिका-६ सवगढा घर भएकी ४० वर्षीया ललिता देवी साहको कोठाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ९ सय ६० ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय डु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ भाद्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरी, इनरूवा नगरपालिका-४ बस चोकस्थित सडकमा ना.३ ख १४५ नम्बरको ट्रकले को.२२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भोक्राहा नरसिङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय रमान... थप हेर्नुहोस्

News-Image

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

  • २०८१ भाद्र ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ ... थप हेर्नुहोस्