
कैलाली, धनगढी उपमहानगरपालिका-४ स्थित डडेल्धुरा आलिताल गाउँपालिका-३ घर भएकी २८ वर्षीया पुजा खड्काको होटल सोल्टीमा जुवातास खेलिरहेको अवस्थामा पुजा समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरू... थप हेर्नुहोस्
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बैतडी पाटन नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय बिनोद पन्तलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खट... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, शान्तिनगर गाउँपालिका-४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्र प्रसादले ती बालिकाल... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धन... थप हेर्नुहोस्
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्द... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज ... थप हेर्नुहोस्
सुनसरी र रुपन्देहीबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-१६ अन्नपुर्ण लाईन डेरा गरी बस्ने भोजपुर हतुवागडी गाउँपालिका-२ घर भएका ४५ वर्षीय राज कुमार राई आफ्नै डेरा कोठाको शौचालयमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । ... थप हेर्नुहोस्
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ सय १८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर ब... थप हेर्नुहोस्
धनुषा र सिरहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-२ रमौल टोलस्थित सडकमा बटेश्वरबाट रमौल टोलतर्फ जाँदै गरेको म.प्र.०२-००६ प ६१३९ नम्बरको स्कुटर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४१ वर्षी... थप हेर्नुहोस्
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ बुढितोला बस्ने २० वर्षीय किसन परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्र... थप हेर्नुहोस्
