राष्ट्रिय समाचार

News-Image

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

ट्र्याक खुलेको १८ वर्षपछि म्याग्दीको हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारबाट बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ट्रय... थप हेर्नुहोस्

News-Image

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुम्लाको तिला गाउँपालिका-३ सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका ... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट सङ्कलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जा... थप हेर्नुहोस्

News-Image

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा ... थप हेर्नुहोस्

News-Image

‘विजयसाल सामुदायिक घरवास’मा बढ्दै पाहुनाको आकर्षण

  • २०८२ फाल्गुन ३०, शनिबार
  • राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा परिचित हुन थालेको छ । विगतमा साहुको घरमा श्रम बेचेर जीवन गुजार्न बाध्य भएका थारु समुदायका परिवारहरू आज आफ्नै गाउँमा घरवास (होमस्टे) सञ्चालन गरेर... थप हेर्नुहोस्

News-Image

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एव... थप हेर्नुहोस्

News-Image

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन ... थप हेर्नुहोस्

News-Image

इलामका बगानमा चिया टिप्ने चटारो

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको चियाले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने ... थप हेर्नुहोस्

News-Image

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् । विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खु... थप हेर्नुहोस्

News-Image

सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा

  • २०८२ फाल्गुन ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्रावि... थप हेर्नुहोस्