राष्ट्रिय समाचार

News-Image

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल   

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बत... थप हेर्नुहोस्

News-Image

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह   

  • २०८३ श्रावण २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई ... थप हेर्नुहोस्

News-Image

पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्... थप हेर्नुहोस्

News-Image

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै रु सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ । पीडित... थप हेर्नुहोस्

News-Image

विदेशबाट फर्कंदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्... थप हेर्नुहोस्

News-Image

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो ।... थप हेर्नुहोस्

News-Image

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती देखियो

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रह... थप हेर्नुहोस्

News-Image

नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’ खड्का 

  • २०८३ श्रावण २०, बुधबार
  • नवीन पौडेल

नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ । नेपाली स्वाद विश्व समुदायमा विस्तार गर्ने पवित्र अभियानमा संलग्न हुनुहुन्छ, वर... थप हेर्नुहोस्

News-Image

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले चितवनको भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन... थप हेर्नुहोस्

News-Image

मौसम : यी चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • २०८३ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रद... थप हेर्नुहोस्