
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार राति बर्दियाबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना भएको हो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम वि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ शेषनारायण मन्दिर नजिक बाटोमा जुम्ला चन्दननाथ नगरपालिका-१० घर भएकी ५१ वर्षीया देवी अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै जुम्ला, तिला गा... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा.२ ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका-१२ बेतौना घर भई काठमाडौं मुलपानी बस्न... थप हेर्नुहोस्
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी सहित ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूल... थप हेर्नुहोस्
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, बैजनाथ गाउँपालिका- ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार उँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी ... थप हेर्नुहोस्
काभ्रे, पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङसहित ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । झापा, कनकाई नगरपालिका-३ स्थित कन्काई ग्यारेजमा काम गरी बस्ने मेचिनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने ५६ वर्षीय बिजय भन्ने रुबेन राई सोही ग्यारेजमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्... थप हेर्नुहोस्
बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका-३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छ... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम... थप हेर्नुहोस्
