राष्ट्रिय समाचार

News-Image

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु.९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, देवदह नगरपालिका-१० चरङगेस्थित सडकमा लु.१८ प ३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय नारायण सुनारको मृत्यु भएको छ ।... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । गोरखा, पालुङटार नगरपालिका-६ ठुला चौरस्थित बुढीकुवामा सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै पर्वत, जलजला गाउँपालिका-७ खनिँयाघाटस्थित कालीग... थप हेर्नुहोस्

News-Image

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, रामपुर नगरपालिका-८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रा... थप हेर्नुहोस्

News-Image

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालि... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् । एनसिबि अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित... थप हेर्नुहोस्

News-Image

सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म ग... थप हेर्नुहोस्

News-Image

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन : अनुकरणीय कार्य

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मेहनतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो । दुबो पनि नमौलाउने गेग्य्रान ... थप हेर्नुहोस्

News-Image

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

  • २०८१ माघ १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । ... थप हेर्नुहोस्