
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ, राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । स... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वा... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । तेह्रथुम, लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को.१ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२१ फुस्रेखोलास्थित प्रतिक्षालयमा सोही महानगरपालिका- २१ खत्री गाउँ बस्ने ६० वर्षीय कर्ण बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कास्की, पोखरा ... थप हेर्नुहोस्
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ,सुन्दरहरैचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने... थप हेर्नुहोस्
धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहर... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी गरेको अभियोगमा ९ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका-२ घर भएका ३६ वर्षीय बिनोद कुम... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वा... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा संखुवासभा चिचिला गाउँपालिका-२ स्थाई घर भएका ३२ वर्षीय केशरमान राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्विर सार्वजनिक गरी दु:ख हैरानी तथा मानसिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच फेला परेका छन् । भक्तपुर, चाँगुनारायण नगरपालिका-१ गाँखुस्थित सडकमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धनुषा, जनकपुर उपमहानगरपलिका-७ तपसी चोकस्थित क्याफे एण्ड रेष्टुरेन्टको ... थप हेर्नुहोस्
