राष्ट्रिय समाचार

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने

  • २०८० पुष २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा... थप हेर्नुहोस्

News-Image

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिक... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्टास्थित सडकमा बागमती प्रदेश ०१-०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दु... थप हेर्नुहोस्

News-Image

अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तप... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काभ्रे, पाँचखाल नगरपालिका-२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका-६ आँपघाटस्थित सुनकोशी नदीमा बुधबार मृत अवस्थामा ... थप हेर्नुहोस्

News-Image

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर,चौदण्डीगढी नगरपालिका-७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्याल... थप हेर्नुहोस्

News-Image

अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने दुई जना पक्राउ

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस... थप हेर्नुहोस्

News-Image

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने मेनपावर सञ्चालकसहित दुई जना पक्राउ

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा ब... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा म... थप हेर्नुहोस्

News-Image

‘तपस्वी’ बम्जनको घरबाट १७ देशका मुद्रा सहित तीन करोड ३४ लाख ३७ हजार नेपाली रुपैयाँ बरामद 

  • २०८० पुष २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका-१२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँ बस्ने 'तपस्वी' राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरील... थप हेर्नुहोस्