राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

  • २०८० माघ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल सहित ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० माघ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु ह्येको छ । सर्लाही, ईश्वरपुर नगरपालिका-११ कर्ममुहान चोकमा ज.२ प १७२५ नमबरको मोटरसाइकल र बागमती प्रदेश ०१-०२६ च ०७५९ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०८० माघ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-१ रेल्वे स्टेशनस्थित महोत्तरी भङ्गाहा स्टेशनबाट जयनगर स्टेशनतर्फ जाँदै गरेको डीपीसी १९०२ नम्बरको रेलको डव्वामा महोत्तरी लोहारपट्टी गाउँपालिका-४ खुट्टापिपराडी बस्न... थप हेर्नुहोस्

News-Image

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपातको सम्भावना

  • २०८० माघ ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै तराई भू-भागमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) कोश... थप हेर्नुहोस्

News-Image

त्रिशूली नदीमा जीप खस्यो

  • २०८० माघ २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नाय... थप हेर्नुहोस्

News-Image

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

  • २०८० माघ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० माघ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, धरान उपमहानगरपालिका-८ सेउती पुल नजिक सडकमा प्र.१-०२-००२ च ४१६० नम्बरको कार आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा कार चालक इटहरी उपमहानगरपालिका-४ बस्ने ३५ वर्ष... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • २०८० माघ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक मिना मगरको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-९ चित्लाङ बस्ने ३० वर्षीय रामकृष्ण थोकरसहित सात जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० माघ १, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा सोही ठाउँ बस्ने भोजपुर घर भएकी ५० वर्षीया टिकामाया लिम्बु सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ सं... थप हेर्नुहोस्