सरकारले लगाएको लकडाउन अवधिभर नेपाल बोटल वाटर उद्योग संघले उपभोक्तालाई प्रतिलिटर १० रुपैयाँमा मिनिरल वाटर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभर उपभोक्तालाई सहज बनाउन संघले यस्तो निर्णय गरेको हो । लकडाउनभर उपभोक्तालाई सहज होस... थप हेर्नुहोस्
सिङ्गो मुलुक कोरोना भाइरसका कारण लकडाउन भई आपूर्ति व्यवस्था असहज बनेको बेला पनि नेपाल आयल निगमले भने आवश्यक परेका उपभोक्तालाई घुम्ती सेवामाफत् ग्यास उपलब्ध गराउन थालेको छ । निगमले राजधानीको टेकुस्थित ग्यास सिलिण्डर भण्डारण कक्ष खालेर सोही स्थान र दुई... थप हेर्नुहोस्
पश्चिम नवलपरासीका सीमा नाकाबाट अझै पनि भारतहुँदै नेपाल आउनेको संख्यामा कमि आउन सकेको छैन । कोरोना (कोभिड-१९) बाट सुरक्षित रहन लकडाउन गरेको ९ दिन बितिसक्दा पनि लुकिछिपी नाकाबाट नेपाल आउनेको संख्या घट्न नसकेको प्रहरीले जनाएको छ । तीन नगरपालिका र चार... थप हेर्नुहोस्
‘कोभिड-१९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । त... थप हेर्नुहोस्
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको दोस्रोपटक गरिएको नमूना परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ। मंगलबार दुवै नाको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले महासंकटको अवस्थामा पनि सरकारमा रहेकाहरु घिनलाग्दो कृत्यमा संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् । उनले संकटका बेला समेत भ्रष्टाचार गर्न नछाड्नेहरु दण्डित नभएसम्म आवाज उठाउन नछाड्ने बताएका छन्। 'स्वास्थ्य सामाग्री ... थप हेर्नुहोस्
विद्यार्थीसँग चैत महिनाको शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई सरकारले दिएको निर्देशन पालना हुनेमा अभिभावक तथा सरोकारवालाले शंका व्यक्त गरेका छन् । सरकारले आफूहरूसँग छलफल नै नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै विद्यालय सञ्चालकले असन्तुष्टि जनाएक... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभाव रहेको बताएको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावन... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड १९) को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्यापारीसँग खरिद गरेका ‘र्यापिड टेस्ट किट’ काम नलाग्ने ... थप हेर्नुहोस्
गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक गरेको हो । गृह म... थप हेर्नुहोस्