राष्ट्रिय समाचार

News-Image

कोरोना कहर : समाजसेवीद्वारा खाद्य सामग्री वितरण

  • २०७६ चैत्र २३, आईतवार

कोरोना भाइरसको महामरीको प्रकोपबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरूका लागि उदार हृदय भएका समाजसेवीहरूबाट संस्थागत वा व्यक्तिगत रूपमा खाद्य सामग्री वितरणको कार्य पनि आरम्भ भएको छ । यसैक्रममा उपत्यका ट्याक्सी व्यवसायी त... थप हेर्नुहोस्

News-Image

दीनदुःखी र विपन्नको मलम बन्दै विवेक

  • २०७६ चैत्र २२, शनिबार

कोरोना भाइरसको महामारीसँग जुध्न नेपाल सरकारले पूरै देश दुई साताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेक सबै सेवा सुविधा बन्द भएपछि अहिले यसको प्रत्यक्ष मारमा विशेषगरी दीनदुःखी, विपन्न र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरू मर्कामा... थप हेर्नुहोस्

News-Image

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका ९ जना नियन्त्रणमा

  • २०७६ चैत्र २२, शनिबार

बारा प्रहरीले भारतबाट लुकिछिपी नेपाल प्रवेश गरी बस्दै आएका ९ जना जमातीलाई नियन्त्रणमा लिएको छ। बाराको फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका जमातीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लकडाउनमा भारतबाट खुला सीमानाका भएर... थप हेर्नुहोस्

News-Image

चिकित्सकलाई धम्की दिने २ जना युवक पक्राउ

  • २०७६ चैत्र २२, शनिबार

दैलेखको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा परेका छन् । चिकित्सक दिपक सुवेदी सहितको स्वास्थ्यकर्मीलाई शुक्रबार स्वास्थ्य संस्था छोड्न धम्की दिने गणेश थापा र दिनेश चन्दलाई पक्राउ गरेको इलाका प्रहरी क... थप हेर्नुहोस्

News-Image

लकडाउन एक साता थप्ने सरकारको तयारी

  • २०७६ चैत्र २२, शनिबार

सरकारले लकडाउनको समयअवधि बढाउने तयारी गरेको छ । एक मन्त्रीका अनुसार शनिबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयअवधि बढाउने निर्णय गरिने छ । कोभिड १९ बाट संक्रमित हुनेहरु बढिरेहको अवस्थामा लकडाउनको समयअवधि बढाउनु उपयुक्त हुने निचोड... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस संक्रमण दोस्रो चरणमा, पहिलोपल्ट ट्राभल हिस्ट्री नभएकामा संक्रमण

  • २०७६ चैत्र २२, शनिबार

धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस स... थप हेर्नुहोस्

News-Image

लकडाउनका कारण पीडित विपन्न परिवारलाई राहत वितरण

  • २०७६ चैत्र २२, शनिबार
  • थम्मन थापा

कोरोना भाइरसको विश्वव्यापी महामारी बढेसँगै नेपाल सरकारले हाल देशलाई पूर्ण रूपमा लकडाउन गरेको छ । अहिले दिनभर ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई बिहान बेलुका छाक टार्न समस्या हुन थालेको छ । समस्या आएसँगै त्यस्ता विपन्न परिवारका लागि सहयोगी हातहर... थप हेर्नुहोस्

News-Image

आज नयाँ सङ्क्रमित भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

  • २०७६ चैत्र २१, शुक्रबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए । उनले भने, 'भारतबाट आएका ... थप हेर्नुहोस्

News-Image

आज मध्यरातदेखि पर्यटकको उद्धार बन्द

  • २०७६ चैत्र २१, शुक्रबार

लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका विभिन्न देशका पर्यटक उद्दारको काम आजबाट बन्द हुने भएको छ । आज राति १२ बजेबाट पर्यटको उद्दारको काम रोकिन लागेको हो । आज राति १२ बजेपछि पर्यटकहरु जहाँ छन् सामान्य अवस्था नभएसम्म त्यही बस्नु पर्ने नेपाल पर्यटन ब... थप हेर्नुहोस्

News-Image

मेडिकल सामग्री भ्रष्टाचारले देशकै बदनाम भयो : देउवा

  • २०७६ चैत्र २१, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन ढिलाई गरिएकोमा आपत्ति जनाएका छन् । उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कारबाही गर्नुको साटो घटनाको ढाकछोप गर्ने प्र... थप हेर्नुहोस्