राष्ट्रिय समाचार

News-Image

सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने !

  • २०७६ चैत्र २७, बिहीबार

प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पन... थप हेर्नुहोस्

News-Image

आजदेखि कालीमाटी तरकारी बजार बन्द

  • २०७६ चैत्र २७, बिहीबार

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार विहीबारदेखि बन्द भएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा विहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोके... थप हेर्नुहोस्

News-Image

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ

  • २०७६ चैत्र २७, बिहीबार

प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार १ सय पुरुष र २७८ जना महिला रहेको प्रहरीले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा थप एक नेपालीको कोरोनाकाे कारण मृत्यु

  • २०७६ चैत्र २७, बिहीबार

कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो । ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर... थप हेर्नुहोस्

News-Image

साउदीमा कोरोना सङ्क्रमित तीन जना नेपाली निको भए

  • २०७६ चैत्र २६, बुधबार

साउदीमा कोरोना संक्रमित चार जना नेपालीमध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले कोरोना संक्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग सम्पर्कमा रहेको जनाएको छ । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली संक्रमित भएका छन् । ... थप हेर्नुहोस्

News-Image

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीेको मृत्यु भएमा सिमकोट गाउँपालिकाले १० लाख दिने

  • २०७६ चैत्र २६, बुधबार

हुम्लाको सिमकोट गाउँपालिकाले कोरोना भाइरसको संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

  • २०७६ चैत्र २६, बुधबार

कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मील... थप हेर्नुहोस्

News-Image

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

  • २०७६ चैत्र २६, बुधबार

बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारको घटनाका आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी कार्यालय पथरीका प्रहरी न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई गगन थापाका ११ प्रश्न

  • २०७६ चैत्र २६, बुधबार

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनले केही विषय अनुत्तरित भएको भन्दै थापाले फेसबुक तथा ट्वीटरमार्फत प्रश्न गरेका हुन् । थापाले सम्बोध... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः देशका केही स्थानमा हावाहुरीसहित वर्षा

  • २०७६ चैत्र २६, बुधबार

देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै बुधबार राति नै पूर्वी ... थप हेर्नुहोस्