भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र प... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको बैठकले... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४ च... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) कोरोना संक्रमणबाट संयुक्त अरब एमिरेट्स ९युएई० को दुबई शहरमा रुपन्देही घर भएकी एक नेपाली महिलाको ज्यान गएको छ । कोरोना भाइरसबाट ४० वर्षीय नेपाली महिलाको बर दुबईमा ज्यान गएको आबुधाबीस्थित न... थप हेर्नुहोस्
अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थि... थप हेर्नुहोस्
सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको स... थप हेर्नुहोस्
नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त भएका महाप्रसाद अधिकारीले आजै सपथ ग्रहण गर्ने भएका छन् । प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष अधिकारीले आज साढे ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अधिकारीले... थप हेर्नुहोस्
लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जना... थप हेर्नुहोस्
धनकुटाको साँगुरीगढी–६ स्थित कोल्बोटो जङ्गलमा भीषण आगलागी भएको छ । आइतबार १ बजे दिउँसोबाट सुरु भएको आगलागी २४ घण्टा वितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणका लागि हाल नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीय खटिएको छ... थप हेर्नुहोस्
शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो । कोरानो भाइरस (कोभिड-१९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक... थप हेर्नुहोस्