राष्ट्रिय समाचार

News-Image

खाडी र मलेसियामा २६ जना नेपालीमा कोरोना सङ्क्रमण

  • २०७६ चैत्र २४, सोमबार

खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसको सङ्क्रमण देखिएको छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो । अहिलेसम्म बहराइनमा १२, य... थप हेर्नुहोस्

News-Image

अमेरिकामा एकै दिन चारजना नेपालीको निधन

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा... थप हेर्नुहोस्

News-Image

एसईई र कक्षा १२ को परीक्षा सँगै गर्ने परीक्षा बोर्डको तयारी

  • २०७६ चैत्र २३, आईतवार

राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ। कक्षा ११ को... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितलाई पक्राउ गर्ने १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने

  • २०७६ चैत्र २३, आईतवार

नेपाल–भारत नाकाबाट लुकिछिपी स्वदेश प्रवेश गरेका युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि कञ्चनपुरमा १४ जना सुरक्षाकर्मीको पनि नमूना परीक्षण गरिने नभएको छ । भारतबाट उत्तराखण्डबाट लुकिछिपी नेपाल प्रवेश गरेका कञ्चनपुरको बदेकोट नगरपालिकाका ४१ वर्षीय पुर... थप हेर्नुहोस्

News-Image

सासुससुरासहित तीनजनाले गरे बुहारीको हत्या

  • २०७६ चैत्र २३, आईतवार

बुहारीको हत्या गरेको अभियोगमा सासूससूरा र कान्छी बुहारी पक्राउ परेका छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उर... थप हेर्नुहोस्

News-Image

सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क पाइने

  • २०७६ चैत्र २३, आईतवार

स्मार्ट डोकोले लकडाउनका समयमा किराना वस्तुहरु खरिद गर्दा सेलपेबाट भुक्तानी गर्दा १० पिस मास्क दिने भएको छ । स्मार्टडोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्ने तथा सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिने भएको ह... थप हेर्नुहोस्

News-Image

मध्यावधि चुनावबारे कांग्रेसले सार्वजनिक गर्‍यो आधिकारिक धारणा

  • २०७६ चैत्र २३, आईतवार

नेपाली कांग्रेसले अहिलेको अवस्थामा पार्टीले सहमतिको सरकार र चुनावको कुनै माग नगरेको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत मतहरुलाई पार्टीसँग गाँसेर अतिरंजित व्याख्या नगर्न आग्रह गरेका छन् । ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत... थप हेर्नुहोस्

News-Image

कोरोनाविरूद्ध लड्न विप्लवले दिए सरकारलाई १६ बुँदे सुझाव, मिलेर काम गर्न तयार

  • २०७६ चैत्र २३, आईतवार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न सरकारलाई १६ बँदे सुझाव दिएको छ । शनिबार विज्ञप्ति जारी गर्दै उक्त पार्टीका महासचिव विप्लवले सरकारले गर्नुपर्ने विभिन्न १६ सुझाव दिएका हुन् । साथै उनले आफ्नो पार... थप हेर्नुहोस्

News-Image

आज पनि अमेरिकाले नेपालमा रहेका आफ्ना नागरिक लग्दै

  • २०७६ चैत्र २३, आईतवार

अमेरिकाले आइतबार पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाँदै छ । कतार एयरलाइन्सको चार्टर्ड विमान नेपालमा रहेका अमेरिका नागरिक लिन केही समयमा त्रिभुवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै छ । अमेरिका जानेमा केही नेपाली मुलका अमेरिकी प... थप हेर्नुहोस्

News-Image

अब मध्यावधि चुनाव गर्नुपर्छ : कांग्रेस सह-महामन्त्री महत

  • २०७६ चैत्र २३, आईतवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले मध्यावधि चुनावको माग गरेका छन् । वर्तमान सरकार असफल भएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव गर्नुपर्ने बताएका हुन् । शनिबार एक टेलिभिजनस... थप हेर्नुहोस्