
वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापाग... थप हेर्नुहोस्
कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ... थप हेर्नुहोस्
बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए । त्यस अवसरमा... थप हेर्नुहोस्
पुस्तकको नाम नै निक्कै लामो राखिएको लघुकथासङ्ग्रह उसको हातमा पर्यो । आख्यानको आश्वादन गर्ने उत्कृष्ठ अभिलाषा बोकेर उसले पुस्तक पल्टायो । पुस्तकको आरम्भमा भूमिकाका नाममा गरिएका प्रशंसाका फूलबुट्टा पढेपछि उसलाई लघुकथा आश्वादन गर्ने इच्छा झन तीब्र बनेर ... थप हेर्नुहोस्
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ । प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ । प्रतिष्ठानले गत वैशाख १६ गते सूचना प्रकाशित गरी महोत्सवका... थप हेर्नुहोस्
विश्व वातावरण दिवसका अवसरमा आज यहाँ ‘हरित काव्य गोष्ठी’ आयोजना गरिएको छ । वातावरण संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु परिवर्तनका चुनौतीबारे चेतना बढाउने उद्देश्यले ‘वर्तमान कविता समूह’, ‘रातोघर’, ‘शब्दाङ्कुर’ र कोटेश्वर बहुमुखी क्याम्पसको संयु... थप हेर्नुहोस्
चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्... थप हेर्नुहोस्
साहित्यकार महेश प्रसाईंद्वारा लिखित ‘इब्राहिमको घोडा र बिकिनीहरू’ हालै नेपाली साहित्यिक बजारमा आएको एक प्रयोगधर्मी कृति हो । सर्जक स्वयंले यसलाई ‘लघुकथासङ्ग्रह’ का रूपमा प्रस्तुत गरेका छन् र कृतिमा एक सय वटा लघुकथाहरू सङ्गृहीत छन् । यस कृतिलाई दायित्... थप हेर्नुहोस्
बीस जना प्राज्ञहरूको अन्तर्वार्तालाई सङ्ग्रहित गरेर तयार पारिएको कृति ‘प्राज्ञिक संलाप’ हालै साहित्यिक बजारमा आएको छ । साहित्यकार दिल पौडेलद्वारा सम्पादित यस कृतिले एउटै प्रकृतिका प्रश्नहरूमा फरक–फरक व्यक्तित्वका अनुभव, दृष्टिकोण र वैचारिक धरातललाई स... थप हेर्नुहोस्
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो । गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमज... थप हेर्नुहोस्
