साहित्य

News-Image

कविता : जीवन, सङ्घर्ष र उज्यालो क्षितिज

  • २०८२ भाद्र २१, शनिबार
  • नवराज घिमिरे

जननीको वात्सल्यताका अभावमा स्नेहभरिएको उनको काखको अभावमा बित्यो मेरो बाल्यकाल टुहुरो मन रित्तै–रित्तै, अभावको घरमा हुर्किएँ बोकेर अश्रुमिश्रित सपना । भोको पेटले गीत गाए रातको अँध्यारोमा, तर बुबाको माया पाएँँ, भगवानको स्वरूपमा । समाई कर्मको ... थप हेर्नुहोस्

News-Image

प्रकृति नै सबभन्दा पुरानो धर्म !

  • २०८२ भाद्र १९, बिहीबार
  • दशरथ उप्रेती

अध्ययन अनुसन्धान गर्दा थाहा हुन्छ कि आजभन्दा १० हजार वर्षअघि कुनै संगठित धर्म अस्तित्वमा थिएन। आज हामी जसलाई धर्म भन्छौं, त्यो समयसँगै विकास भएको, मानव चेतनाले निर्माण गरेको एक सामाजिक-आध्यात्मिक संरचना हो। इतिहासले देखाउँछ कि धर्महरू कुनै समयमा क... थप हेर्नुहोस्

News-Image

यसवर्षको पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’लाई

  • २०८२ भाद्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पु... थप हेर्नुहोस्

News-Image

गृहप्रवेश : ऐतिहासिकताको कलेवरमा प्रस्तुत एउटा रोमाञ्चक प्रेम कहानी

  • २०८२ भाद्र १४, शनिबार
  • एलपी पौड्याल

विषय–प्रवेश जङ्गबहादुर राणाका कान्छा भाइ धीरशमशेरका चौथो पुस्ता, शेरशमशेरका नाति तथा बुधशमशेर तथा मोहनकुमारी राणाका कान्छा छोरा डायमनशमशेर राणा (१९७५–२०६७) एउटा सम्भ्रान्त परिवारसँग जोडिएका व्यक्तित्व हुन् । राणा परिवारसँग सम्बन्धित भएर पनि नेपाली स... थप हेर्नुहोस्

News-Image

‘उरमाल’लाई यसवर्षको मदन पुरस्कार दिने घोषणा, प्रेमदेवलाई जगदम्बा–श्री

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको मदन पुरस्कार छुदेन काविमो द्वारा लिखित ‘उरमाल’लाई प्रदान गरिने घोषणा गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कुल २९९ पुस्तकबाट उरमाललाई पुरस्कार दिने निर्ण... थप हेर्नुहोस्

News-Image

सङ्गीतकार तथा कवि नन्दनको निधन

  • २०८२ भाद्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार ... थप हेर्नुहोस्

News-Image

मेरो प्रातः स्मरणीय पिता

  • २०८२ भाद्र १, आईतवार
  • यादब देवकाेटा

नमेटिने सम्झना समय जति बित्यो, सम्झना साउने झरी सरी आँगनदेखि चोटासम्म आउँ आवाज घरीघरी सुनसान भयो घर, शून्य यो आँगन बुझाउनै गाह्रो छ विह्वल यो मन । सानो सानो कुरामा चासो गम्भीर आज हुनुहुन्न तर देख्छु चारैतिर बुझ्दैछु आज कति मूल्यवान गुमेपछि अर... थप हेर्नुहोस्

News-Image

कथा : ठूली

  • २०८२ श्रावण १७, शनिबार
  • कोपिला ढकाल

‘ए सुनिस्, ठूलीका लागि एउटा बिहेको प्रस्ताव आएको छ, के गर्ने होला ?’ ठूलीका बाबाले श्रीमतीसँग सल्लाह मागे झैँ गरे । ‘म के भन्नु र ? राम्रो ठाउँबाट कुरा आएको हो भने गरेकै राम्रो होला नि त । बिहे गर्ने उमेर पनि भएकै हो । हुन त उसलाई धेरै पढाउने रहर त ... थप हेर्नुहोस्

News-Image

कथा : डलर !

  • २०८२ श्रावण १४, बुधबार
  • दशरथ उप्रेती

गाउँका एक जना युवा निकै प्रयास पछि अमेरिका पुगे । परिवार आफन्त र समाज सबै खुसी भए । ती युवक पढेलेखेका थिए, सिपालु र मेहनती थिए । राम्रै काम पाए । मेहनत गरे । पैसा कमाउन थाले । कमाएको पैसा घर पठाउन थाले । उनले नेपालमा पनि घरघडेरी जोडे। दाजुहरूलाई प... थप हेर्नुहोस्

News-Image

कथा : दिवास्वप्न

  • २०८२ श्रावण १०, शनिबार
  • एलपी पौड्याल

म मरेकी हुन्छु । मेरो पार्थिव शरीरलाई घरबाहिरको तुलसीको मठनजिकै राखिएको छ । मेरा आफन्तहरू, साथीभाइहरू, छरछिमेकीहरू तथा अन्य व्यक्तिहरूले मलाई घेरेर उभिएका छन् तर सबै स्तब्ध मुद्रामा । मेरो असामयिक मृत्युले उपस्थित सबै दुखी र भावुक देखिन्छन् । सबैको म... थप हेर्नुहोस्