
अक्षरशिल्पी शिवप्रसाद ढकालले हालै बजारमा ल्याएको कृतिको नाम हो– सुसङ्गतको यात्रा । यो एउटा यात्रा स्मरण हो । विशेष गरी आध्यात्मिक भावनाबाट ओतप्रोत भएर गरिएका धार्मिक मठ–मन्दिरको यात्रालाई कलात्मकता प्रदान गरिएको यस पुस्तकलाई मन ढकालले प्रकाशन गर्नुभए... थप हेर्नुहोस्
नेपाली फुटबलको इतिहास समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक गरिएको छ । खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको उक्त पुस्तक आइतबार यहाँ आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यले लोकार्पण गर्न... थप हेर्नुहोस्
वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । आजै उहाँको गोकर्णेश्वर घाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । गोरखापत्र स... थप हेर्नुहोस्
गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूबीच आयोजना गरेको ‘के म नेपाली हैन र ?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ । जेठ ४ मा ‘भर्चुअल’ रुपमा सम्प... थप हेर्नुहोस्
विसं २०८१ को पद्मप्रसाद दाहाल स्रष्टा सौगात स्रष्टा गोपी सापकोटालाई प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय गुह्येश्वरीमा मङ्गलबार आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु २० हजार एवं प्रमाणपत्रसह... थप हेर्नुहोस्
नेपाली लेखक सङ्घले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई दोस्रो राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गरेको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित एक समारोहका बीच उहाँलाई एक लाख राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । यसअघि पहिलो पुरस्कार साहि... थप हेर्नुहोस्
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक सम... थप हेर्नुहोस्
भर्खरै एउटा नाटक– भव्य रूपमा सम्पन्न भयो । रामले रामकै जस्तो अभिनय गरे सीताले सीताकै जस्तो अभिनय गरिन् हनुमानले हनुमानकै जस्तो अभिनय गरे र– रावणले पनि रावणकै जस्तो अभिनय गरे । अभिनय जीवन्त थियो, पात्रहरूले शङ्का गर्ने ठाउँ... थप हेर्नुहोस्
आज विश्व प्रतिलिपि अधिकार दिवस । सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने ... थप हेर्नुहोस्
शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रम प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिम... थप हेर्नुहोस्
