
यस वर्षको मदन पुरस्कार छुदेन काविमो द्वारा लिखित ‘उरमाल’लाई प्रदान गरिने घोषणा गरिएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कुल २९९ पुस्तकबाट उरमाललाई पुरस्कार दिने निर्ण... थप हेर्नुहोस्
कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका नन्दनको ९० वर्षको उमेरमा चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार ... थप हेर्नुहोस्
नमेटिने सम्झना समय जति बित्यो, सम्झना साउने झरी सरी आँगनदेखि चोटासम्म आउँ आवाज घरीघरी सुनसान भयो घर, शून्य यो आँगन बुझाउनै गाह्रो छ विह्वल यो मन । सानो सानो कुरामा चासो गम्भीर आज हुनुहुन्न तर देख्छु चारैतिर बुझ्दैछु आज कति मूल्यवान गुमेपछि अर... थप हेर्नुहोस्
‘ए सुनिस्, ठूलीका लागि एउटा बिहेको प्रस्ताव आएको छ, के गर्ने होला ?’ ठूलीका बाबाले श्रीमतीसँग सल्लाह मागे झैँ गरे । ‘म के भन्नु र ? राम्रो ठाउँबाट कुरा आएको हो भने गरेकै राम्रो होला नि त । बिहे गर्ने उमेर पनि भएकै हो । हुन त उसलाई धेरै पढाउने रहर त ... थप हेर्नुहोस्
गाउँका एक जना युवा निकै प्रयास पछि अमेरिका पुगे । परिवार आफन्त र समाज सबै खुसी भए । ती युवक पढेलेखेका थिए, सिपालु र मेहनती थिए । राम्रै काम पाए । मेहनत गरे । पैसा कमाउन थाले । कमाएको पैसा घर पठाउन थाले । उनले नेपालमा पनि घरघडेरी जोडे। दाजुहरूलाई प... थप हेर्नुहोस्
म मरेकी हुन्छु । मेरो पार्थिव शरीरलाई घरबाहिरको तुलसीको मठनजिकै राखिएको छ । मेरा आफन्तहरू, साथीभाइहरू, छरछिमेकीहरू तथा अन्य व्यक्तिहरूले मलाई घेरेर उभिएका छन् तर सबै स्तब्ध मुद्रामा । मेरो असामयिक मृत्युले उपस्थित सबै दुखी र भावुक देखिन्छन् । सबैको म... थप हेर्नुहोस्
‘नेताज्यू, आन्दोलनमा घाइते भएको एउटा कार्यकर्ता हात उठाउँदै छ, गाडी रोकिद्युँ ?’ ‘आन्दोलन भनेको त्यस्तै हुन्छ अमर ! धेरैको ज्यानै गयो, ऊ त जीवितै रहेछ । हामी पनि झण्डै शहीद भएका । आन्दोलनमा सघायो भन्दैमा बाटोमा भेटिने सबैलाई गाडीमा चढाएर साध्य हुन... थप हेर्नुहोस्
विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ । थापाको १०१औँ जन्मजयन्तीका अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले बिहीबार आयो... थप हेर्नुहोस्
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा काठमाडौको पीस एम्बेसी बिल्डीङ्ग नक्सालमा स्रष्टाहरूले आफ्ना रचना वाचन तथा शान्ति साहित्यक सभाको आयोजना गरेर मनाएका छन् । विश्व शान्ति तथा एकीकृत परिवार संघ तथा सिद्धान्त अनुसन्धान महाविधालय संघको... थप हेर्नुहोस्
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनताल... थप हेर्नुहोस्
